थाहा नगरपालिका

चुनावी प्रचारप्रसारमा सहभागी हुन थाहाका मेयरले दिए राजीनामा

हेटौंडा। मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले मेयर पदबाट राजीनामा दिएका छन्। उनले बिहीबार दिउँसो नगरपालिका उपप्रमुख खड्ग बहादुर गोपालीलाई राजीनामा बुझाएका हुन्। स्थानीय निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारको लागि राजीनामा दिएको उनले बताए। निर्वाचन आचारसंहिताअनुसार बहालवाला मेयरले चुनाव...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved