एजेन्सी । सन् २०१८ मा थाइल्याण्डको गुफाबाट १८ दिनपछि उद्धार गरिएका एक बालकको डुआङ्गपेच प्रोम्थेपको बेलायतमा मृत्यु भएको छ । १७ वर्षीय किशोर प्रोम्थेप आइतवार लिसेस्टरशायरमा आफ्नो छात्रावासमा बेहोस अवस्थामा फेला परेका थिए । अस्पताल लगिएकोमा उनको मंगलबार मृत्यु...