बझाङ। बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन्। २ हजार ७७४ मतसहित उनी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। रोकायाका निटकतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २११३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२०३ मत प्राप्त गरे।...