'आधिकारिक मान्छेले कसैले लेखेका छैनन् । थबाङले बहिष्कार गर्यो भन्ने अफवाह देखेपछि मैले सम्बन्धित निकाय र व्यक्तिहरूलाई फोन गरेर ध्यानाकर्षण गराइदिसकेको छु ।'
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved