त्रिसरा लाउन्ज

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भेटिए त्रिसरा लाउन्जमा

नाराबाजी रोकिएको थिएन। दर्शकहरूले हात हल्लाउँदै हुटिङ गरिरहेका थिए। जवाफमा ज्ञानेन्द्रले माथिबाट हात जोडेर सबैलाई नमस्कार फर्काए। रात्रिकालीन जीवनका पारखीहरू ज्ञानेन्द्रसँग पुगेपछि उनीसँग फोटो खिच्न झुम्मिए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved