त्रिशुली बस दुर्घटना

त्रिशुली बस दुर्घटना अपडेट: एक महिलासहित पाँच जनाको मृत्यु, ३३ जनाको उद्दार

काठमाडौं । काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिलासहित पाँचजनाको मृत्यु भएको बताइएको छ । मृतकको परिचय खुल्न सकेको छैन । दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved