काठमाडौं । नेपाल र यूएईबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आज सोमबारदेखि सुरु हुँदैछ। खेल विहान ९ बजे त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । यूएईले नेपालमा पहिलोपटक एकदिवसीय शृङ्खला खेल्न लागेको हो । नेपाल र यूएईबीचमा एकदिवसीय अन्तराष्ट्रियमा...