काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सेवा आयोगले ८ वर्षअघि लिएको परीक्षा र नतिजा रद्द गरिएको जनाएको छ। आयोगले सोमबार सूचना जारी गर्दै २०७३ फागुन १८ गते प्रकाशित विज्ञापन नं १८–०७३–०७४ अर्न्तगत विभिन्न प्रशासनिक तथा प्राविधिक कर्मचारीहरुको परीक्षा तथा प्रकाशित नतिजा...