त्रिरत्न मानन्धर

ब्याडमिन्टनका धरोहर त्रिरत्न मानन्धरको निधन

काठमाडौँ । नेपाली ब्याडमिन्टनका धरोहर मानिने त्रिरत्न मानन्धरको ९४ वर्षको उमेरमा बुधबार निधन भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि  महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा सोमबार भर्ना भएका मानन्धरको बुधबार बिहान साढे ४ बजे निधन भएको  काठमाडौं ब्याडमिन्टन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved