काठमाडौँ । नेपाली ब्याडमिन्टनका धरोहर मानिने त्रिरत्न मानन्धरको ९४ वर्षको उमेरमा बुधबार निधन भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा सोमबार भर्ना भएका मानन्धरको बुधबार बिहान साढे ४ बजे निधन भएको काठमाडौं ब्याडमिन्टन...