काठमाडौं । पश्चिम नवलपरासी प्रतापपुरको त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ । नेविसंघ र जनमत विद्यार्थी संघको संयुक्त प्यानललाई पराजित गर्दै अनेरास्ववियुले प्यानलले जितेको हो । सभापतिमा अनेरास्ववियुका कामेश पासी विजयी भएका छन् । पासीले २...