काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ । च्यासल रंगशालामा बिहीबार भएको खेलमा आर्मीले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । आर्मीका लागि दिपक गुरुङले ४८ औँ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved