त्रिभुवन आर्मी क्लब-एपीएफ क्लब

प्रधानमन्त्री कप फाइनल : आर्मीले दियो एपीएफलाई १८० रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जित्नको लागि एपीएफ क्लबले १८० रनको लक्ष्य पाएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई १८० रनको लक्ष्य दिएको छ। आर्मी ३९ ओभरमा १७९ रनमा अलआउट भयो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved