काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने निर्णय गरेको छ । क्यान नयाँ कार्यसमितिको मंगलबार बसेको बैठकले टी–२० विश्वकप छनोटको तयारीका लागि त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगिता ३०...