काठमाडौँ। लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ‘तैं चुप, मैँ चुप्’ नाटक प्रस्तुत गरेको छ। नाटकको निर्देशन तथा लेखन सरस्वती अधिकारीले गरेकी हुन्। ९ जना पात्रहरूको संयुक्त प्रस्तुतमा नाटक मञ्चन गरिएको...