काठमाडौं । भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’को सिजन-३ की विजेता तेरिया फौजा मगरले नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन् । अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यू’बाट उनले डेब्यू गर्ने तयारी छ । फिल्मको मुख्य भूमिकामा...