तेक्वान्दो च्याम्पियनसिप

शुक्रवारदेखि प्रथम सिएच आइटिएफ अन्तर्राष्ट्रिय तेक्वान्दो

काठमाडौं ।  प्रथम सिएच आइटिएफ एशियन आमन्त्रित तेक्वान्दो च्याम्पियनसिप शुक्रवारदेखि शुरु हुने भएको छ । नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा शुक्रवारदेखि ललितपुरमा तीन दिनसम्म च्याम्पियनसिप हुन लागेको हो । सातदोबाटोस्थित कराते हलमा च्याम्पियनसिपका खेलहरू हुनेछन् । बिहीवार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved