तुल्सीपुर

दाङको दुई उपमहानगर प्रमुख तथा उपप्रमुखमा १५ महिला उम्मेदवार

दुवै उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा पाँच दलीय गठबन्धनले महिलालाई उम्मेदवार बनाएका छैनन् भने नेकपा एमालेले दुवै उपमहानगरपालिकामा उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved