काठमाडौं। यसपटकको स्थानीय तह निर्वाचनमा बामपन्थी नेता वामदेव गौतमको परिवारले नै मतदान नगर्ने भएको छ। बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८ का मतदाता रहेको गौतम परिवारले भोलि हुने निर्वाचनमा सहभागी नहुने बताएको छ। तत्कालीन नेकपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका गौतम पार्टी...