तुलसी

घरमा तुलसीको धेरै बिरूवा लगाउँदा के हुन्छ ?

एजेन्सी । हिन्दु धर्ममा तुलसीको बिरूवालाई एकदमै महत्व दिइएको छ । त्यसरी नै आयुर्वेदमा पनि यसको महत्व धेरै नै भएको पाइन्छ । यसलाई घरमा लगाउँदा शुभ फल पाइने मान्यता छ । वास्तुशास्त्रअनुसार यसलाई सुख–समृद्धि र वैभव लिएर आउने बिरूवा मानिन्छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved