काठमाडौँ। नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिका १७ मा अध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण स्थगित भएको मतदान मंगलबार बिहानदेखि शुरु भएको छ। निर्वाचनमा वडाध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा...