तुलसीको विवाह

आज हरिबोधिनी एकादशी, तुलसीको पूजा  र विवाह गरिँदै

काठमाडौं। आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी आज मनाइन्छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved