कपिलवस्तु। मंगलबार राति कपिलवस्तुमा भीषण आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएका छन् । बुद्धभूमि नगरपालिका–१० मथुरापुर झलवा बस्ने ६५ वर्षीय झगही केवटको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा केवटसहित ३ जनाको घर जलेर नष्ट भएको हो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved