सुर्खेत । राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् । गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी...