अधिकांश झुक्किँदै गाउँछन्–‘गाउँ सहर खोलेर दिदी र बहिनी’। तर, गीत सुरु हुन्छ ‘गाऔँ स्वर खोलेर दिदी र बहिनी’बाट । पछिका शब्दमा पनि कन्फ्युजन धेरै छ। धेरैले ‘नाचौँ न मिलेर नाम लिई सैनी’ भन्ने गर्छन्। हुनुपर्ने भने, ‘नाचौँला मिलेर दामली...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved