काठमाडौं । महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । नयाँदेखि स्थापित कलाकारसम्मले पछिल्लो समय धमाधम तीजका गीत सार्वजनिक गरिरहेका छन् । यसै क्रममा विपीन केसीको शब्दमा सजिएको ‘अमेरिका मेरो बुढा...