काठमाडौं । तिहारको रौनक र मिठो परिकारको लोभमा स्वास्थ्यलाई बेवास्ता नगर्न चिकित्सकहरूले सुझाव दिएका छन् । चाडपर्वको समयमा पनि स्वास्थ्यलाई ध्यानमा राखेर मनाउने हो भने तिहार अझै रमाइलो र स्वस्थकर हुने उनीहरूको भनाइ छ । तिहारमा स्वास्थ्यको ख्याल राख्न...