काठमाडौं। डोल्पाका जनप्रतिनिधिहरूले मनाङको तिलिचो तालभन्दा पनि अग्लो स्थानमा अर्को नयाँ ताल फेला परेको दाबी गरेका छन् । डोल्पाको डोल्पोबुद्ध गाउँपालिका वडा नम्बर ६ फालगाउँमा तिलिचो ताल रहेको उचाइभन्दा पनि अग्लो स्थानमा नयाँ ताल फेला पारेको सो पालिकाका जनप्रतिनिधिहरूले...