काठमाडौं। काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तारहरू हटाउन सुरु गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तारलाई व्यवस्थित बनाउने काम थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरू र काठमाडौं महानगरपालिका बीच आइतबार भएको...