काठमाडौं । नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका उखु किसानहरूलाई अनुदान रकम उपलब्ध गराउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले सरकारले उपलब्ध गराउँदै आएको प्रतिक्विन्टल ७० रूपैयाँ अनुदान रकम किसानहरूलाई दिन सभामुख देवराज...