तारा मानन्धर

डिश मिडिया नेटवर्कको सीईओमा तारा मानन्धर नियुक्त

काठमाडौं । डिश मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । २५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गरेका मानन्धरले डिश मिडिया नेटवर्कमा सोमबारदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हालेका छन् । यसअघि मशरेक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved