काठमाडौं। दोश्रो गण्डकी प्रदेश स्तरिय परम्परागत तारा खेलको उपाधि बागलुङले जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा मुस्ताङ थासाङ–३ लेतेमा सम्पन्न प्रतियोगितामा बागलुङले म्याग्दीलाई २ अंकले पछि पार्दै उपाधि जितेको हो । उपाधिसँगै बागलुङले नगद ७५ हजार र...