तेलुगु फिल्म अभिनेता नन्दमुरी तारक रत्नको बेंगलुरुको एक अस्पतालमा निधन भएको छ । गत महिना हृदयाघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको शनिबार राति निधन भएको हो। ३९ वर्षीय तारक रत्न प्रख्यात फिल्म अभिनेता जुनियर एनटीआरका काकाका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved