सम्भव असम्भव जे भएपनि एकपटक प्रधानमन्त्री भएका र लामो समय एमालेको महासचिव रहेर सत्ताको स्वाद लिएका माधवका आकाङ्क्षाहरू उनको उमेरभन्दा बलशाली छन् । माधवलाई हराएर घनश्याम भुसाल एकीकृत समाजवादीको अध्यक्ष भए भने त्यसले उनको पार्टी र नेपालको राजनीतिमा के...