ताजपुरिया परिषद्

ताजपुरिया परिषद्को महाधिवेशन स्थगित

झापा। जपुरिया समाज कल्याण परिषद्को पाचौँ केन्द्रीय महाधिवेशन स्थगित भएको छ। यही माघ २१ र २२ गते झापाको गौरादहस्थित केन्द्रीय कार्यालयमा हुने तय भएको महाधिवेशन कोभिड–१९ को बढ्दो जोखिमका कारण स्थगित गर्ने निर्णय भएको परिषद्ले जनाएको छ। परिषद्का अध्यक्ष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved