ताजकिस्तान

ताजकिस्तानमा हिमपहिरो : १९ जनाको मृत्यु

दुसान्बे। मध्य एसियाको पहाडी मुलुक ताजकिस्तानमा गएको हिमपहिरोमा परी १९ जनाको मृत्यु भएको छ । यो साता  २०० स्थानमा हिमपहिरो गएको जनाउँदै सरकारी अधिकारीहरूले पाँच दिनको अवधिमा मृतकको सङ्ख्या १९ पुगेको जनाएका हुन् । हिमपहिरोका कारण आपतकालीन सेवासमेत बन्द...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved