हुम्ला। हुम्लाको ताँजाकोट गाउँपालिकामा माओवादीका लालकेश जैसी विजयी भएका छन्। जैसी १८१० मतसहित विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अजमल बुढाले ९९५ मत ल्याएका छन्। उपाध्यक्षमा कांग्रेसका सुरेन्द्रबहादुर थापा १३९१ मतले निर्वाचित भएका छन्। भने उनका प्रतिद्वन्द्वी...