काठमाडौं । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प गएको आज ९ वर्ष भएको छ। गोर्खाको वारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि ८ हजार ९ सय ७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved