काठमाडौंं। १८४औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) ले सिविन नेपालसँगको सहकार्यमा ‘तस्वीरमा बालबालिका’ शीर्षकमा फोटो प्रदर्शनी गरेको छ। शनिबार काठमाडौंको हनुमानढोकामा आयोजना गरिएको प्रदर्शनीको सिविन नेपाल का संस्थापक अध्यक्ष गौरी प्रधानले उद्घाटन गरेका हुन्।...