बिहीबार बङ्गलादेशको दिनाजपुरमा एक प्रतिष्ठित हिन्दू नेता तथा समाजसेवी ५८ वर्षीय भावेशचन्द्र रायको कुटपिटबाट हत्या भएपछि हिन्दू अल्पसङ्ख्यक समुदायको सुरक्षाबारे विश्वव्यापी चिन्ता उत्पन्न भएको छ । अपराह्न ४:३० बजे दुईवटा मोटर साइकलमा आएका ४ जना व्यक्तिले उनलाई बासुदेबपूरबाट जबरजस्त...