तराई मधेस

तराई-मधेसमा बाक्लो हुस्सु र तुसारो, एक सातादेखि घाम नलाग्दा जनजीवन कष्टकर

जनकपुरधाम । निरन्तर बाक्लो हुस्सु र तुुसारो लागेपछि धनुषा, महोत्तरीसँगै तराई–मधेसको जनजीवन कष्टकर बनेको छ । करिब एक सातादेखि घाम लाग्न सकेको छैन । रातदिन निरन्तर बाक्लो हुस्सु लागेर तुसारो पर्दा मानिसलाई घरबाहिर निस्कनै मुस्किल परेको छ । कठ्याङ्ग्रिने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved