जनकपुरधाम । तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा तथा लू (हिट वेभ) चलिरहेको छ। तराई–मधेशका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। धेरै गर्मीका कारण खासगरी तराई–मधेशको जनजीवन प्रभावित छ। दिउँसो त घर...