तराइमा हुस्सु

आजको मौसम : बिहान तराईमा हुस्सु, दिउँसो उच्च पहाड र हिमालमा हिमपात

काठमाडौं। आज तीन वटा प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केहि उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना छ। विहान देशका तराईका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved