काठमाडौं । हाल बैंक तथा वित्तीय संस्थामा व्यापारी-व्यवसायीहरूलाई ऋण दिन मिल्ने रकम भरपुर थुप्रिएको छ । बैंकहरूले उत्पादनशील क्षेत्रमा लगानी गरेर मनग्गे नाफा कमाउन सक्ने अवस्था छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल नेपालको बैंक तथा वित्तीय संस्थामा तरलता...