काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार ठुलो गोलभेँडाको मूल्य हिजोकै कायमा रहेको छ । नेपाली ठुलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज ६० रुपैयाँ...