तमिलनाडु

कोरोना संक्रमण फैलिन थालेपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म विद्यालय बन्द गर्‍यो

कोभिड–१९ सङ्क्रमण दरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै विद्यालयहरूमा पठनपाठन बन्द गर्ने घोषणा गरेको छ। राज्य सरकारले जनवरी १९ बाट सञ्चालन हुने भनिएको परीक्षा पनि स्थगित गरेको छ। तमिलनाडु सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved