उसले आज यतिखेर बहिब मार्टिनलाई टाइम दिएको थियो। घुमाउनु थियो उसलाई। ...तर ऊ गएन। जान चाहेन। उसका उज्याला सपना दौडिरहेका थिए घोडा जस्तै बेगमा। उसको उराठलाग्दो जीवन, सपनाको संसारमा इन्द्रेणी भएर रङ्गिरहेको थियो। त्यो सपना देख्न ऊ कैयौँ पल्ट...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved