काठमाडौं । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा फागूपुर्णिमाको राति भएको घटनामा फरार एक आरोपितले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । दुई समूहबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो । सो घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।...