ढोलाहिटी घटना

ढोलाहिटी होली घटना : लागुऔषध मुद्दामा २ वर्ष जेल सजाय भोगेका व्यक्तिले हानेका थिए चक्कु

काठमाडौं । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा फागूपूर्णिमाको राति भएको हत्या घटनामा संलग्न व्यक्ति जेल बसेर छुटेको खुलेको छ । युवाको दुई समूहबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको घटनामा संलग्न व्यक्ति आपराधिक पृष्ठभूमिको रहेको अनुसन्धानको क्रममा भेटिएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved