काठमाडौं । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । मंगलबार उनलाई जिल्ला अदालत बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले थप अनुसन्धानका लागि थुनामा पठाउने आदेश गरेको हो । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष...